Rule 13
अनाधिकार प्रतिलिपिको पैठारी भएमा गर्ने

भंसार अधिकृतले नेपाल …………. भित्र कुनै अनाधिकार प्रतिलिपिको सामग्री पैठारी हुन लागेको थाहा पाएमा वा निजलाई सो शंका लागेमा त्यस्तो सामग्रीको सम्बन्धमा ऐनको दफा ३४ बमोजिम गरी त्यसको जानकारी सो सामग्री पैठारी गर्ने व्यक्ति, भंसार विभागको महानिर्देशक र आवश्यकता अनुसार सम्बन्धित प्रहरी कार्यालयलाई समेत दिनु पर्नेछ ।